कागजपत्रबिहीन आप्रवाशीहरु अमेरिकी भविष्यलाई लिएर चिन्तित हुनु जरुरी छैन : राष्ट्रपति डोनाल्ड ट्रंप

पुरुषोत्तम ढकाल, लसएन्जलस, १२ माघ । राष्ट्रपति डोनाल्ड ट्रंप पहिलो पटक आप्रवाशीहरुको अमेरिकी सपना प्रति उदार देखिएका छन् । अवैध रुपमा अमेरिकामा बसोबास गरिरहेका झन्डै दुई मिलियन कागजपत्रबिहीन आप्रवाशीहरु प्रति पहिलो पटक लचिलो बनेका राष्ट्रपति ट्रंपले बिहिबार व्हाइट हाउसमा कागजपत्र बिहीन आप्रवाशीहरुको अमेरिकी सपना अर्थात् अमेरिकी नागरिकता प्राप्तिको मार्ग सहज बनाउने संकेत गरेका हुन् । … Continue reading कागजपत्रबिहीन आप्रवाशीहरु अमेरिकी भविष्यलाई लिएर चिन्तित हुनु जरुरी छैन : राष्ट्रपति डोनाल्ड ट्रंप